सामग्रीमा जानुहोस्

अनैतिक

Wiktionaryबाट

विशेषण

नीतिअनुसार नबसेको वा नरहेको

१. नैतिकता र सिद्धान्तबेगरको राजनीति निरर्थक मात्र होइन, अनैतिक ठहरिन्छ। २. दिवाकरको अनैतिक चालबाजीले म तर्सिएँ।

  1. अङ्ग्रेजी: unconventional