सामग्रीमा जानुहोस्

अनृण

Wiktionaryबाट

अनृण

नाम

वि॰ [सं॰] १.ऋण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहू नभएको । २. ऋणबाट मुक्त; तिर्नुपर्ने रिनजति तिरिसकेको । ३. आफूप्रति कुनै गुन लगाउने वा उपकार गर्नेलाई आफूले पनि त्यस्तै गुन लगाई वा प्रत्युपकार गरी ऋणमुक्त भएको । ४. ऋणत्रय वा देवऋण, पितृऋण र ऋषिऋण गरी तीन ऋण क्रमशः यज्ञयागादि, छोरो जन्माउने र कुनै चेलालाई पढाउने काम गरेर तिरी ऋणमुक्त भएको; अऋणी; उऋण; ऋणमुक्त । — ता— ना॰ ऋणको अभाव; ऋणी नहुनाको भाव वा अवस्था; ऋणमुक्तता । > अनृणी— वि॰ अनृण ।

  1. अङ्ग्रेजी: