अनुस्वार
स्वरूप
अनुस्वार
नाम
ना॰ [सं॰] नेपाली भाषामा शिरविन्दु ( ं ॰ र चन्द्रविन्दु ( ँ ॰– का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था । (काँक्रो, जिउँदो, वंश, हंस इ॰) ।
"https://ne.wiktionary.org/w/index.php?title=अनुस्वार&oldid=44504" बाट अनुप्रेषित