अनुसूची
स्वरूप
नाम
मुख्य भागमा नसमेटिएको अतिरिक्त कुरालाई त्यसको अन्त्यमा राखिएको सूची
१. यसमा २२ ओटा नियम र आठ अनुसूचीहरू समेटिएका छन्।
२. घटनासम्बन्धी विस्तृत जानकारी संलग्न अनुसूचीहरूमा उपलब्ध छ।
"https://ne.wiktionary.org/w/index.php?title=अनुसूची&oldid=40168" बाट अनुप्रेषित