अनुसूचित
विशेषण
वि॰ [सं॰] १. अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको । २. कुनै खास प्रयोजनका निम्ति तयार गरिएको विशेष सूचीमा परेको । ३. परिगणित ।