अनुसार
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नामयोगी
अर्थ
[सम्पादन]अगाडिको प्रसङ्गमा उल्लेख भए बमोजिम
उदाहरण
[सम्पादन]प्रतिवेदनमा उल्लेख भएअनुसार सरदर आयु बढी र वाल मृत्युदर कम छ।
अनुवाद
[सम्पादन]- अंग्रेजी:
पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]कसैले वा केहीले भने वा गरे सरह भएको
उदाहरण
[सम्पादन]सम्बिधान अनुसार न्यायाधिशहरूको नियुक्ति सरूवा बढुवा र कार्वाही गर्ने अधिकार न्याय परिषद्लाई मात्र छ।
अनुवाद
[सम्पादन]- अंग्रेजी: