अनुसरण
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अरूले भनेको जस्तै वा गरेको जस्तै गर्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. वेद अनुसरण गर्नेलाई यो सुहाउने कुरा होइन।
२. सबै सैनिकले नाइकेको अनुसरण गर्दछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Imitate
अर्थ
[सम्पादन गर्नुहोस्]प्रयोग वा उपयोग गर्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]रेशम कीरापालन गर्ने किसानहरूले रेशम कीरापालन सम्बन्धी प्रविधि अनुसरण गरी राम्रो उपलब्धि प्राप्त गरेका छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: