अनुसन्धानकर्ता

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

अनुसन्धान गर्ने व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यस संस्थामा एक सयभन्दा बढी अनुसन्धानकर्ताले काम गर्दा रहेछन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Investigator