अनुसन्धान

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

खोजमूलक अध्ययन

उदाहरण[सम्पादन गर्नुहोस्]

१. जर्मनीकी डा. गुडरन कोर्बिन्सले सन् १९८३-८५ का वर्षहरूमा दाङ उपत्यकामा अनुसन्धान गरेर केही पाषाण ‌‌औजार‌‌हरू प्राप्‍त गरिन् ।

२. अनुसन्धान गर्दा थाहा लाग्यो – ती व्यक्तिहरू गाडी चोर रहेछन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Investigation