अनुसन्धाता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अनुसन्धान गर्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनी हाल स्वतन्त्र अनुसन्धाताको रूपमा क्रियाशील छन्।
२. सन्दर्भ सामग्रीले प्रारम्भिक जानकारीहरू प्रदान गरी अनुसन्धाताका लागि श्रम र समयको वचत गरिदिन्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: researcher