अनुष्ण
स्वरूप
अनुष्ण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. गरम वा तातो नभएको; नगर्माएको; गर्मी नहुने । २. चिसो; शीतल । — ता— ना॰ शीतलता; चिसोपन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: