सामग्रीमा जानुहोस्

अनुष्ठान

Wiktionaryबाट

नाम

पवित्र र महान कार्य; यज्ञ

१. धार्मिक अनुष्ठानबाट प्रशस्त आर्थिक सङ्कलन समेत गरिएको पाइन्छ।

२. अनुष्ठानमा उनीहरूको निकै महत्वपूर्ण भूमिका हुन्छ।

  1. अङ्ग्रेजी: