अनुविभाग

Wiktionaryबाट

अनुविभाग

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. कुनै पुस्तक वा ग्रन्थमा रहेका मूल खण्डदेखि अतिरिक्त रहेको सानो खण्ड वा विभाग । २. आ६नै किसिमका चालचलन एवं व्यवहार भएको कुनै समाज वा सम्प्रदायको खण्ड वा उपभेद । ३. कुनै कक्षामा रहेका समूहको विषय फरक हुने कारणले गर्दा छुट्टिएको सानो उपसमूह । ४. कुनै कार्यालयका विभिन्न विभागमध्ये एक; फाँट । > अनुविभागीय — वि॰ १. अनुविभागको; अनुविभागसम्बन्धी । २. सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको (अधिकारी, अधिकृत इ॰) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: