अनुवचन
स्वरूप
अनुवचन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण । २. भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग बन्बसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै— धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ॰ । ) । ३. त्यसरी टाँसिने क्रियाप्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: