अनुवंश
स्वरूप
अनुवंश
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै एक साझा मूल पुर्खादेखि हाँगाबिँगा हाल्दै आएको एउटै कुल वा बिन्द्रालोका विभिन्न पुस्ता र सन्तान–दरसन्तानको क्रम । २. पुर्ख्यौली; वंशावली; वंशपरम्परा । ३. वंशानुक्रम; वंशक्रम; वंशवृक्ष । ४. वंशको नालीबेली; वंशवृत्त; वंशको इतिहास । > अनुवंश्य— वि॰ १. वंशक्रम वा वंशावलीसँग सम्बन्धित । २. कुनै वंशमा जन्मेको । ३. वंशवंश हुँदै आएको; वंशक्रममा सर्दै आएको; आनुवंशिक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: