अनुलेप
स्वरूप
अनुलेप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. शरीरमा घसिने वा दलिने चन्दन, क्रिम आदि सुगन्धी वस्तु । २. सुन, चाँदी आदिमा जलप लगाउने काम; कुनै धातुमा सुन आदिको मुलम्मा लगाउने काम । श्र अनुलेपन — ना॰ १. एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम । २. शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: