सामग्रीमा जानुहोस्

अनुरोध

Wiktionaryबाट

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

कसैका सामु विनम्रतापूर्वक गरिने निवेदन, आग्रह वा प्रार्थना

उदाहरण

[सम्पादन]

१. हामीले उहाँलाई काशीबास नजान अनुरोध गर्यौं।

२. म पनि अरू साथीहरूलाई सहयोगको लागि अनुरोध गरुँला।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: Request