सामग्रीमा जानुहोस्

अनुरूप

Wiktionaryबाट

नामयोगी

कुनै कुराअनुसार भन्ने बुझाउने पद

हाल काठमाडौँ उपत्यकामा मागअनुरूप खानेपानी उपलब्ध हुन सकिरहेको छैन।

  1. अङ्ग्रेजी: accordingly