अनुरणन
स्वरूप
अनुरणन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. घण्टा आदि कुनै वस्तुबाट निस्किएको ध्वनि वा आवाजको रन्को; सो ध्वनि वा आवाजको तरङ्ग । २. आघात वा घर्षणको फलस्वरूप कुनै वस्तुबाट ट्याबट्याब आदि खिरिलो ध्वनि वा रणन पैदा हुँदा लहरस्वरूप प्रकट हुने थ्याबरिब आदि प्रतिध्वनि; रन्को । ३. नाद या शब्दको लहरका क्रमबाट प्रकट भई केही समयपछि विलीन हुने वा बिलाई समाप्त हुने स्वरको मुख्य रूप > अनुरणनात्मक— वि॰ अनुरणन भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: