सामग्रीमा जानुहोस्

अनुमान

Wiktionaryबाट

नाम

अन्दाज गर्ने काम

१. उनले यस छ महीनामा दीनानाथले लाखौँ कमाइसकेको अनुमान गरेका थिए।

२. हराएकामध्ये अधिकांशजसोलाई नदीले बगाएको अनुमान गरिएको छ।

कुनै काम, कुरा, घटना आदि यस्तो होला भनि गरिने अन्दाज

१. त्यस बेला देशको दशा कस्तो होला जोसुकैले पनि अनुमान गर्न सक्छ

२. विस्फोटबाट रु. सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ

  1. अंग्रेजी: estimate