सामग्रीमा जानुहोस्

अनुमतिपत्र

Wiktionaryबाट

नामपद

कुनै काम गर्न योग्य व्यक्तिलाई सो काम गर्न कानुनबमोजिम अनुमति प्रदान गरिएको कागज

1. सुरेन्द्र लम्सालले मोटरसाइकल चलाउने अनुमतिपत्र पाएका छन्।

2. शिक्षणमा गुणस्तर कायम गर्न अनुमतिपत्र अनिवार्य गरिएको हो।

  1. अंग्रेजी: permit