अनुमति
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
कुनै कामको लागि स्वीकृति; इजाजत
उदाहरण[सम्पादन]
१. अहिले नेपालमा ५६ एफ. एम.ले सञ्चालन अनुमति लिएका छन्।
२. गोष्ठी, सभा, सम्मेलन वा अन्तरक्रियाहरु स्थानीय प्रशासनको अनुमतिमा गर्न पाइनेछ।
अनुवाद[सम्पादन]
- अंग्रेजी: permission
अर्थ[सम्पादन]
आज्ञा, आदेश
उदाहरण[सम्पादन]
१. रक्षा दलले उनको अनुमति नलिइकनै काम गर्यो।
२. बोल्ने अनुमति नपाएसम्म बोल्नु हुंदैन।
अनुवाद[सम्पादन]
- अंग्रेजी: order