अनुभूति
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अनुभूत गरिएको कुरा; अनुभव
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आज भरपुर नुहाएर नयाँ हलुका लुगा फेरेपछि स्वतन्त्रताको अनुभूति भएको छ।
२. जनताले पनि त आफ्नो सरकार भएको अनुभूति गर्न पाउनु पर्यो नि!
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: experience