अनुभाव

Wiktionaryबाट

अनुभाव

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणबारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार । २. भरतको रसनिष्पत्तिसम्बन्धी सूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रसनिष्पत्तिमा भूमिका खेल्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश गर्ने कार्यश्रेणीको व्यापार । ३. मर्यादा; चमक; शक्ति । ४. वैभव; प्रभाव । ५. सङ्कल्प; विश्वास । > अनुभावन — ना॰ १. शरीरका चेष्टा, मुद्रा वा भङ्गिमाबारा मनका भावको प्रकाशन । २. अनुभावव्यापार । अनुभाव्य— वि॰ १. अनुभव नगरी नहुने; अनुभव गर्नुपर्ने । २. अनुभव गर्न सकिने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: