अनुभव
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]विगतमा भोगेको वा गरेको कामबाट प्राप्त भएको ज्ञान
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यसै अनुभवले उनलाई महाकवि बनायो।
२. दुवैको सोच र अनुभव ज्यादा भिन्न देखिँदैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Experience