अनुपात
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै दुईवटा वस्तुको तुलना गर्दा एउटा अर्काको सन्दर्भमा कतिले धेरै थोरै छ भन्ने जनाउने शब्द; दाँजो; सापेक्ष
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विगत केही वर्षदेखि साधारण खर्चको अनुपातमा विकास खर्च अत्यन्त न्यून भएको छ।
२. जनताको आम्दानीको अनुपातमा बजारको मूल्य निर्धारण हुनु पर्नेछ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Comparison