अनुपस्थित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

उपस्थित नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. परीक्षामा ६४ परीक्षार्थी अनुपस्थित छन्

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: absent