अनुपलब्ध
स्वरूप
अनुपलब्ध
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. नपाइएको; उपलब्ध नभएको; प्राप्त नभएको; नभेटिएको; मिल्न वा पाइन नसकेको । २. भेउ नपाइएको; पत्तो नलगाइएको; अज्ञात; अप्राप्त । — ता— ना॰ उपलब्धताको अभाव; अनुपलब्ध हुनाको वा उपलब्ध नहुनाको भाव वा स्थिति; अप्राप्यता । > अनुपलब्धि — ना॰ १. उपलब्धि वा प्राप्तिको अभाव; कुनै कुरा उपलब्ध नहुनाको भाव वा स्थिति; कुनै कुरा भेट्न, पाउन, मिल्न वा पत्ता लगाउन नसक्नाको भाव वा स्थिति; अप्राप्ति । २. कामकुरा गर्दा लक्ष्य हासिल हुन नसकेको अवस्था; असफलता; विफलता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: