अनुनाद
स्वरूप
अनुनाद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै ध्वनि वा आवाज आएपछि त्यसबाट उत्पन्न कम्पनको फलस्वरूप प्रकट हुने दोस्रो ध्वनि वा ध्वनितरङ्ग; प्रतिध्वनि; रन्को । २. नादविज्ञानअन्तर्गत एकै प्रकारका दुई सूक्ष्मनादका योगबाट उत्पन्न हुने गम्भीर तथा स्थूल नाद । ३. सङ्गीतमा वाद्यवादन गर्दा हुने कम्पनबाट प्राप्त भएको गमक । > अनुनादक — वि॰ प्रतिध्वनि पैदा गर्ने; गुञ्जन गर्ने; नाद पैदा गर्ने (उदा॰— जलतरङ्ग अनुनादक बाजा हो ।) । अनुनादित — वि॰ प्रतिध्वनित भएको; गुँजेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: