सामग्रीमा जानुहोस्

अनुनय

Wiktionaryबाट

नाम

विनम्र अनुरोध; बिन्ती

१. म फेरि अनुनय गर्छु।

२. हामी हाम्रो विवशता प्रकट गर्दै अनुनय गर्छौं, खाना र बासका लागि।

  1. अंग्रेजी: request