अनुदार

Wiktionaryबाट

अनुदार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. उदार नभएको; अरूका उपर दयाको भावना नराख्ने र अरूको भलो होस् भन्ने नचिताउने । २. कडा वा सङ्कुचित हृदय भएको । ३. पारिवारिक सुखसुविधा र सामाजिक हितका अत्यावश्यक कार्यमा मन फुकाएर खर्चबर्च नगर्ने; कृपण; कन्जुस । ४. प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने र त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोधसमेत गर्ने; सङ्कीर्ण विचारधारा भएको; पुरातनपन्थी; रूढिवादी । —

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: