अनुत्तीर्ण
स्वरूप
अनुत्तीर्ण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. पार नभएको; नदी आदि तरेर पारि नपुगेको । २. परीक्षा आदिमा असफल । — ता— ना॰ पार नहुनाको वा पारि नपुग्नाको भाव, स्थिति वा गुण; असफलता; विफलता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: