अनुत्तर

Wiktionaryबाट

अनुत्तर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. उत्तर नभएको । २. प्रश्नको उत्तर दिन असमर्थ; कुनै गल्ती वा अपराधबारे सोधपुछ गर्दा जवाफ दिन नसक्ने; नाजवाफ । ३. मौन । — दायित्व— ना॰ १. उत्तरदायित्वको अभाव; उत्तरदायी नहुनाको भाव । २. कर्तव्य र दायित्वको उपेक्षा । — दायी— वि॰ १. उत्तरदायी नभएको वा नरहेको; आ६नो ओहदा वा जिम्माका कामकुरामा दायित्व वा उत्तरदायित्वको बोध नगर्ने । २. कुनै कामकुरा बिग्रेकोमा वा त्रुटिगल्ती भएकोमा कुनै पनि प्रकारले उत्तरदायी ठान्न वा ठहथ्याउन नसकिने । ३. कुनै कामकुरा बिग्रनामा जिम्मेवारी नभएको; गैरजिम्मेदार; गैरजिम्मेवार ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: