अनुज्ञा
स्वरूप
अनुज्ञा
नाम
ना॰ [सं॰] १. मुख्य आदेश वा विधानलाई व्याख्या गरिने उपआदेश; अनुमति; इजाजत । २. मुख्य हाकिमले आ६ना मातहतका अधिकारीहरूलाई दिने आज्ञा । — पत्र— ना॰ इजाजतपत्र ।
"https://ne.wiktionary.org/w/index.php?title=अनुज्ञा&oldid=44425" बाट अनुप्रेषित