अनुचित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]उचित नभएको; गलत
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कुनै पनि काम नगरी अनुचित लाभ लिने प्रयास गरिरहेको पाइएको छ।
२. तपाईंले ममाथि अनावश्यक शङ्का गर्नु अत्यन्त अनुचित कुरा हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: