अनुगमन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

काम भए नभएको जाँच्ने काम

उदाहरण[सम्पादन]

वाणिज्य कार्यालयले तीन वटा जिल्लामा अनुगमन गर्दा १ सय ११ वटा पसलमा छड्के जाँच गरी २८ वटा पसललाई कारबाही गरेको छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: ........