सामग्रीमा जानुहोस्

अनुक्रिया

Wiktionaryबाट

अनुक्रिया

नाम

ना॰ [सं॰] १. कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने क्रियाप्रतिक्रिया । २. कुनै उद्दीपनको फलस्वरूप मनमा वा स्नायुतन्त्रमा घटित हुने प्रतिक्रिया; अनुभूति; आवेग; भावना ।

  1. अङ्ग्रेजी: