सामग्रीमा जानुहोस्

अनुक्रम

Wiktionaryबाट

अनुक्रम

नाम

ना॰ [सं॰] १. क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव । २. विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धता वा क्रमबद्धतागत विशेषता । ३. नियमित रूपले चल्ने क्रम वा सिलसिला । ४. क्रमबद्ध रूपले अगाडि बढ्ने काम । ५. कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापरक्रम ।

  1. अङ्ग्रेजी: