सामग्रीमा जानुहोस्

अनुकूलता

Wiktionaryबाट

नामपद

अनुकूल भएको स्थिति

१. सरकारका निम्ति चौतर्फी अनुकूलता सिर्जना भएको छ।

२. त्यसपछि उहाँसित त्यस प्रकारको अनुकूलता कहिल्यै हुन सकेन।

  1. अंग्रेजी: