सामग्रीमा जानुहोस्

अनुकूल

Wiktionaryबाट

विशेषण

समय परिस्थितिसँग मिलेको

१. मेरो छोराको यस्तो काम हालको युगका लागि अनुकूल देखिन्छ ।

२. पर्यटकहरू आउने अनुकूल मौसममा पनि उनीहरूको सङ्ख्या घट्न थालेको छ।

  1. अङ्ग्रेजी: