अनुकम्पा
स्वरूप
अनुकम्पा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कसैको आपत्ति, दुःख, कष्ट आदि देखी वा अनुभव गरी त्यस्ता व्यक्तिउपर सहानुभूतिपूर्वक गरिने सहयोग, कृपा वा दया; निगाहा; अनुग्रह । > अनुकम्पित— वि॰ अनुकम्पा वा विशेष कृपा गरिएको; अनुगृहीत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: