अनीति
स्वरूप
अनीति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. नीति नहुनाको भाव वा अवस्था; नीतिको अभाव । २. नीतिको विरोध । ३. नीतिविरुद्ध व्यवहार (अन्याय, अत्याचार, जुलुम, मनोमानी, अन्धेर इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: