अनिश्चितता
स्वरूप
नाम
कुनै निश्चितता वा टुङ्गो नभएको अवस्था
१. मुलुक झन अस्थिरता र अनिश्चिततातिर धकेलिएको छ।
२. वर्तमान अवस्थालाई अनिश्चितताको प्रारम्भिक चरण मान्न सकिन्छ।
"https://ne.wiktionary.org/w/index.php?title=अनिश्चितता&oldid=40113" बाट अनुप्रेषित