अनिश्चित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]निश्चित नभएको; पक्कापक्की वा टुङ्गो नभएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अनिश्चित कालका लागि बन्द भनेर रेडियो फलाक्तै थियो।
२. पढाइ खर्च पुर्याउन धौ धौ परेकाले गोमतीको भविष्य अनिश्चित बन्दै गएको हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: English: Uncertain.