अनिरुद्ध
स्वरूप
अनिरुद्ध
विशेषण
वि॰ [सं॰] १. नरोकिएको; रोकतोक नभएको । २. फुक्का; खुला; स्वच्छन्द । न्ाा. ३. कृष्णका नाति; प्रद्युम्नका छोरा र उषाका प्रेमी तथा पति ।
"https://ne.wiktionary.org/w/index.php?title=अनिरुद्ध&oldid=44387" बाट अनुप्रेषित