सामग्रीमा जानुहोस्

अनियमित

Wiktionaryबाट

विशेषण

नियमअनुसार नभएको; नियम, कानुन मिचेर गरिएको

१. निरञ्जनले विभिन्न किसिमका अनियमित काम गर्ने गरेका थिए।

  1. अंग्रेजी: