अनिच्छा
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
असङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
इच्छा नभएको अवस्था
उदाहरण[सम्पादन गर्नुहोस्]
दुइटा दलले बैठकमा भाग लिन अनिच्छा प्रकट गरे ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Unwillingness