सामग्रीमा जानुहोस्

अनिकाल

Wiktionaryबाट

नाम

कुनै कारणले खानेकुराको अभावले भोकमरी भएको अवस्था

१. २०१५ सालमा मध्यपश्चिम नेपालमा ठूलो अनिकाल परेको थियो ।

२. एकपटक मात्र बाली लगाउनाले बेलाबेलामा अनिकाल पर्थ्यो ।

  1. अंग्रेजी: Famine