अनिंदो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

निन्द्रा नपुगेको; निंद नलागेको; राति ननिंदाएको

उदाहरण[सम्पादन गर्नुहोस्]

अनिंदोले जिउ बिसञ्चो भइरहेकोछ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: