अनि
पद वर्ग[सम्पादन गर्नुहोस्]
निपात
अर्थ[सम्पादन गर्नुहोस्]
बोल्दाबोल्दै कुनै कुरो अधुरो भएमा सुन्ने व्यक्तिले अझ बढी स्पष्टीकरणको लागि प्रयोग गर्ने शब्द
उदाहरण[सम्पादन गर्नुहोस्]
- अनि अरू ?
- अनि त के ?
संयोजक
अर्थ[सम्पादन गर्नुहोस्]
एउटा अवस्थापछि अर्को अवस्था आरम्भ भएको जनाउने शब्द
उदाहरण[सम्पादन गर्नुहोस्]
१. यस पारसद्वारा घरमा भएका फलामका सबै भाँडाकुँडा , हँसिया , बन्चरो तथा हलोको फाली आदि सबैलाई सुनको बनाउँछु र त्यसैबाट राम्रो दाना किनेर घरमा राख्छु , अनि एउटा नोकर राखेर आनन्दसाथ जीवन बिताउँछु ।
२. अनि ब्रह्माले दक्षलाई भने - हे दक्ष ! ती विश्वरुपिणीको प्रार्थना गर ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
पद वर्ग[सम्पादन गर्नुहोस्]
संयोजक
अर्थ[सम्पादन गर्नुहोस्]
दुईवटा शब्द, पद वा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द
उदाहरण[सम्पादन गर्नुहोस्]
१. साँच्ची , ती अग्लाअग्ला पर्खाल , अनि अग्लाअग्ला बुर्जा माथिबाट छिनछिनमा कैदीहरू तिर चिप्लने कठोर आँखा , अनि त्यस पर्खाल भित्र हरहमेशै उडिरहने कैदीपनको गन्धले कति उत्तेजित तुल्याइदिन्थ्यो उसलाई ।
२. ऊ आफूलाई अनि आफ्नो जिन्दगीलाई त्यही रछानसँग दाँजिरहेकी छे ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: